२०८३, ६ कार्तिक शुक्रबार

पाँचखाल नगरपालिकामा २ वटा सडक निर्माण पुरा

पाँचखाल नगरपालिकामा २ वटा सडक निर्माण पुरा


धुलिखेल, १८ असारः पाँचखाल नगरपालिकाको वडा नम्बर ८ मा पिच गरिएको सडक र वडा नं १० मा ग्रोवेल गरिएको सडकको काम सक्किएको छ । उपप्रमुख एंव अनुगमन समितिका संयोक लक्ष्मी दनुवारको टोलीले आज दुबै सडकको अनुमन गरेको छ ।

५ मिटर चौडाई र ८ सय मिटर लम्बाई रहेको वडा नं ८ को सडकको लागि नगपालिकाकाले १ करोड रुपैँया विनियोजन गरेको थियो । यस्तै ३६ वटा हिमपाइप सहितको ३ मिटर चौडाई र हजार मिटर लम्बाइ रहेको वडा नं १० को सडकको लागि १२ लाख विनियोजन गरेको थियो ।

नगरपालिकाले अहिले सम्म ८० प्रतिशत अनुगनको काम सक्काएको उपप्रमुख दनुवारले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले २० गते पछि कुनै पनि अनुगमनको काम नगर्ने भएको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ६ : ०७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा