२०८३, २० आश्विन बुधबार

मण्डनदेउपुरमा काम पछिको खाद्यान्न वितरण सुरु

मण्डनदेउपुरमा काम पछिको खाद्यान्न वितरण सुरु


धुलिखेल, १८ असारः मण्डनदेउपुर नगरपालिकाले ‘कामको लागि खाद्यान्न’ कार्यक्रम अन्र्तगत खाद्यान्न वितरण सुरु गरेको छ । नगरपालिकाले कोरोना भाइरसको कारण खानाको लागि समस्या परेकाहरुलाई कामपछि खाद्यन्न उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वडा स्तरमा भएका सार्वजनिक स्तरका काम लगाउने र काम गरे वापत खाद्यान्न उपलब्ध गराउने नगरपालिकाको निर्णय अनुसार वडा नं ६ का २९ जनालाई खाद्यान्न उपलब्ध गराइएको हो ।

राहत प्याकेजमा २० केजी चामल, २ किलो दाल, १ लिटर तेल र २ पाकेट नुन रहेको छ । अन्य वडामा काम गरिसकेकाहरुलाई खाद्यन्न वितरण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ६ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको