२०८२, १० पुस बिहीबार

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण


धुलिखेल, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ बर्षीय ती महिला बैदेशिक राेजगारबाट फर्किएकी हुन् । उनी नेपाल फर्किएकाे लगभग २० दिन पछि काेराेना देखिएकाे हाे ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । जसमध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् । काभ्रेका छैटाै संक्रमितकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ५ : २७ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय