२०८२, १३ फाल्गुन बुधबार

पाँचखालमा २० देखि २५ हजार सलह

पाँचखालमा २० देखि २५ हजार सलह


धुलिखेल, १६ असारः सलह किराको प्रवेशसँगै काभ्रेका किसानहरु चिन्तित बनेका छन् । आज मात्रै पाँचखाल नगरपालिकामा ठूलो संख्यामा सलह प्रवेश गरेको छ । नगरपालिकाको वडा नम्बर ४ गडगडेमा विहान ८ बजे २० देखि २५ हजार संख्यामा सलह देखिएको थियो ।

नगरपालिका र लवग्रीन नेपालका कृषि टोली गएर किसानहरुलाई सल्लाह सुझाव दिएका छन् । नगरपालिकाले नआत्तिइ सलह किराको नियन्त्रणमा लाग्न किसानहरुलाई आग्रह गरेको छ ।

जिल्लाको मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा पनि सलह किरा देखिएको छ । जिल्लामा सबैभन्दा पहिले खानीखोला गाउँपालिकामा सलह किरा देखिएको थियो ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : २२ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर