२०८२, २४ कार्तिक आईतबार

तेमाल गाउँपालिकाको गाउँसभा भोली

तेमाल गाउँपालिकाको गाउँसभा भोली


धुलिखेल, ११ असारः काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभा भोली हुने भएको छ । पालिकाले बिहीबार एक सुचना निकालेर गाउँसभा भोली हुने जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जारेको सूचनामा सातौ गाउँसभा बैठक बस्ने भएकाले भुक्तानी सम्बन्धी कुनै पनि कार्य नहुने उल्लेखछ । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नीतिगत ब्यवस्था भएपनि आन्तरिक तयारी नपुग्दा पालिकाले समयमै गाउँसभा बैठक गर्न सकेको थिएन् ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  २ : २८ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा