२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकको भोटेकोशीमा बोयर जातको बाख्रा वितरण

सिन्धुपाल्चोकको भोटेकोशीमा बोयर जातको बाख्रा वितरण


धुलिखेल ८ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले किसानलाई बोयर जातको बाख्रा वितरण गरेको छ । ४ वटा पाटी र ५ वटा बोका वितरण गरिएको पालिकाको पशुसेवा प्राविधिक रोहन खतिवडाले जानकारी दिए ।

पालिकाले सतप्रतिशत अनुदानमा बोयर जातको बाख्रा वितरण गरेको हो । पालिकाले गतवर्ष पनि बोयर जातको बाख्रा वितरण गरेको थियो । गएको बर्ष २ वटा बोयर जातको बाख्रा वितरण गरिएको पशु सेवा प्राविधिक खतिवडाले बताए ।

पालिकाले चौरी संरक्षण कार्यक्रम अन्तर्गत चौरी समेत वितरण गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना