२०८२, १३ फाल्गुन बुधबार

सिन्धुपाल्चोकको भोटेकोशीमा बोयर जातको बाख्रा वितरण

सिन्धुपाल्चोकको भोटेकोशीमा बोयर जातको बाख्रा वितरण


धुलिखेल ८ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले किसानलाई बोयर जातको बाख्रा वितरण गरेको छ । ४ वटा पाटी र ५ वटा बोका वितरण गरिएको पालिकाको पशुसेवा प्राविधिक रोहन खतिवडाले जानकारी दिए ।

पालिकाले सतप्रतिशत अनुदानमा बोयर जातको बाख्रा वितरण गरेको हो । पालिकाले गतवर्ष पनि बोयर जातको बाख्रा वितरण गरेको थियो । गएको बर्ष २ वटा बोयर जातको बाख्रा वितरण गरिएको पशु सेवा प्राविधिक खतिवडाले बताए ।

पालिकाले चौरी संरक्षण कार्यक्रम अन्तर्गत चौरी समेत वितरण गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ४२ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर