२०८३, १५ आश्विन शुक्रबार

मेलम्चीका किसानलाइ ६६ वटा हाते ट्याक्टर

मेलम्चीका किसानलाइ ६६ वटा हाते ट्याक्टर


देवराज सुवेदी, मेलम्ची ८ असारः मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।

बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगर भित्रकै किसानहरुलाई पनि अनुदान परेको नगरपालिका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित कृषि सहकारीका सञ्चालक र अन्य ट्याक्टर अनुदान पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ०६ बजे

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित