२०८३, ७ कार्तिक शनिबार

चण्डेनीको उमा सह-शिक्षालयका विद्यार्थी, शिक्षक र कर्मचारीको कारोना बिमा गरिने

चण्डेनीको उमा सह-शिक्षालयका विद्यार्थी, शिक्षक र कर्मचारीको कारोना बिमा गरिने


धुलिखेल, ७ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० मा रहेको उमा सह-शिक्षालय माद्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत सबै बालबालिकाको कारोना निर्जीव बिमा गरिदिने भएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यार्थी सहित शिक्षक र कर्मचारीको पनि कोरोना बिमा गराउने निर्णय गरेको विद्यालयका प्रद्यानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए ।

कक्षा १ देखी १० सम्मका जम्मा २ सय १७ जना विद्यार्थि, १५ जना शिक्षक र २ जना कर्मचारी गरी जम्मा २ सय ३४ जनाको कोरोना बिमा हुनेछ । न्युनतम ५० हजारको विमा गर्न लागिएको छ । बिमा गरिएका ब्यक्तिले कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै बिमा गरिएको रकम प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ७ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना