२०८३, १० भाद्र बिहीबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्यो


धुलिखेल, ७ असारः काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढेको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४५ जना रहेका छन् । १ सय १९ जना पुरुष र २६ जना महिला क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

हालसम्म जिल्लाका ११ सय ८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । त्यस्तै २२ सय ८८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको कमाण्ड पोष्टले जनाएको छ । जिल्लामा क्वारेन्टाइन बेडको संख्या ८ सय ७ रहेको छ ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाइन रहेको छ । त्यस्तै तेमाल गाउँपालिकामा १ सय ५ वेड, मण्डनदेउपुरमा १ सय वेड, धुलिखेलमा ६५ वेड, पनौतीमा ६० वेड, नमोबुद्धमा ५६ वेड र बनेपामा ५० वेडको क्वारेन्टाइन रहेको छ ।

यस्तै पाँचखाल नगरपालिकामा ४० वेड, महाभारत गाउँपालिकामा ४६ वेड, बेथानचोकमा ३९ वेड, चौरीदेउरालीमा ३० वेड, भुम्लुमा ३० वेड र खानीखोलामा २४ बेड क्वारेन्टाइन रहेको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ६ : १६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री