२०८३, ९ कार्तिक सोमबार

काभ्रेका यी ठाउँ जहाँ आज विद्यूत सेवा अवरुद्ध हुनेछ

काभ्रेका यी ठाउँ जहाँ आज विद्यूत सेवा अवरुद्ध हुनेछ


धुलिखेल, ६ असारः नेपाल विद्यूत प्राधिकरण काभ्रे बितरण केन्द्रले आज विभिन्न ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने जनाएको छ । केन्द्र एक सुचना निकालेर विद्यूत सेवा अवरुद्ध हुने जनाएको हो ।

जिल्लामा अब सबैभन्दा बढी विद्यूत सेवा अवरुद्ध पनौती नो–लाईट अन्तर्गत हुने छ । पनौति नो–लाईटको पस्थली, दाप्चा त्यस्तै ढुंखर्क नो–लाइटका सबै क्षेत्रहरुमा बिद्यूत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

त्यस्तै बनेपा नो–लाईटका केहि स्थानहरुमा पनि बिजुली नआउने केन्द्रले जनाएको छ । बनेपा सब स्टेशनबाट वितरण गरिएको पनौती र खोपासी फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्यूत बन्द हुनेछ ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ७ : ४८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि