२०८३, ७ कार्तिक शनिबार

काभ्रेका कोरोना संक्रमित सबै डिस्चार्ज

काभ्रेका कोरोना संक्रमित सबै डिस्चार्ज


धुलिखेल, ५ असारः काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनीहरु शुक्रबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

काभ्रेका ४ जना, काभ्रे घर भइ काठमाण्डौ बस्दै आएका १ जना र ललितपुर बस्दै आएका १ जना गरी ६ जना डिस्चार्ज भएका हुन् । उनीहरु मेडिकल कलेज दुवाकोटमा उपचार गराइरहेका थिए ।

अन्तिम परीक्षण रिपोर्ट समेत निगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्जपछि उनीहरु गृह जिल्ला फर्किएका छन् । उनीहरुलाई एक हप्ता आफ्नै घरमा सुरक्षितसाथ बस्ने ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ८ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना