२०८३, ७ कार्तिक शनिबार

काभ्रेका ८२ जना क्वारेन्टाइनमा, क्वारेन्टाइन संख्या ८ सय ३ पुग्यो

काभ्रेका ८२ जना क्वारेन्टाइनमा, क्वारेन्टाइन संख्या ८ सय ३ पुग्यो


धुलिखेल, ३ असारः काभ्रेका आज ८२ जना क्वारेन्टाइनमा बसेका छन् । ५५ जना पुरुष र २७ जना महिला क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

धुलिखेल अस्पतालमा काभ्रेका ९ सय ९८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । जिल्लामा २१ सय ७० जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भएको छ ।

काभ्रेमा क्वारेन्टाइनको संख्या पनि बढेको छ । आजसम्म आइपुग्दा ८ सय ३ बेडको क्वारेन्टाइन तयार भएको हो । ८५ बेड रहेको रोशी गाउँपालिकाले १ सय १० बेड पुर्याएको छ ।

त्यस्तै २५ वेड रहेको मण्डनदेउपुरमा १ सय बेड पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आइसोलेसन बेड भने १३ वटा मात्रै रहेको छ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना