२०८२, २४ भाद्र मंगलबार

खानीखोला गाँउपालिकाले नागरिकलाई भने ‘योजना निर्माणका लागि सुझाव पठाउनु’

खानीखोला गाँउपालिकाले नागरिकलाई भने ‘योजना निर्माणका लागि सुझाव पठाउनु’


धुलिखेल, १ असारः काभ्रेको खानीखोला गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्णका लागि पालिका बासीसँग सुझावहरु संकलन गर्न सुरु गरेको छ । कोभिड–१९ का कारण सामान्य अवस्था नभएकाले गाँउपालिका तथा वडा कार्यालहरुमा सुझाव संकलन सुरु गरिएको गाँउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिए ।

आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सबै नागरिकले सुझावहरु दिन सक्ने छन् । वडाका नागरिकले गाँउपालिकाको कार्यालय र ६ ओटै वडा कार्यालयका साथै गाँउपालिकाको फेसबुक पेज र ईमेलमा मार्फत असार ५ गते सम्म सुझाव दिन सक्ने गाँउपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ८ : ०४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा