२०८३, १० भाद्र बिहीबार

लामोसाँघुका अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री

लामोसाँघुका अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री


धुलिखेल, १ असारः सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ लामोसाँघुले अपाङ्गता भएका ब्यक्तिहरुकालाई सहायता समाग्री प्रदान गरेको छ । सोमबार (आज) वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आवश्यकताको आधारमा विभिन्न सामग्री प्रदान गरिएको वडाध्यक्ष चरि बहादर तामाङले जानकारी दिए ।

बलेफी एकीकृत अपाङ्गता समाजको सहयोगमा प्राप्त सामग्री वडाले प्रदान गरेको हो । ह्वीलचियर, बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए ।

वडाभित्रका क र ख वर्गका १७ जना अपाङगता भएका ब्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको हो । ‘आवश्यकताको आधारमा ह्वीलचियर, बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको छ, वडाध्यक्ष तामाङले भने ‘यी सहायता सामग्रीले उहाँहरुको दैनिकीलाई केहि हदसम्म भएपनि सहजता दिने भन्ने अपेक्षा राखेका छौ, हामी उहाँहरुको दैनिकीलाई थप सजिलो बनाउन विभिन्न उपायका बारे पनि छलफल गरिरहेका छौँ ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ४ : ०८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री