२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेको महाभारतमा योजना संकलनको दोस्रो चरण पुरा

काभ्रेको महाभारतमा योजना संकलनको दोस्रो चरण पुरा

असार २० गते भित्र योजना भुक्तानी लिइसक्न आग्रह


धुलिखेल, ३१ जेठः काभ्रेको विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि दास्रो चरण पुरा भएको छ । पालिकामा वडा स्तरको योजना छनौट प्रक्रिया सकिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिनुभयो ।

पहिलो चरणको टोल स्तरी योजाना संकलन सकाएर ति योजनाहरु मध्ये वडा समितिले छनौट गरेर गाउँपालिकामा पठाई सकिएको छ । गाउँकार्यपालिकाको बैठकले जेठ २५ गते भित्र सबै वडाको बस्ती तथा टोलका योजनाहरु संकलन गरेर पठाउने निर्णय अनुसार नै गाँउकार्यपालिकामा पेश भईसकेको प्रवक्ता मोक्तानले बताउनुभयो ।

भौतिक पुर्वाधारका योजना, सडक, बिद्युत्का योजना, खानेपानीका योजना, स्वास्थ्यको क्षेत्रमा गाउँपालिकामा ६ ओटा सामुदायिक स्वास्थ्य ईकाई निमार्ण, स्वास्थ्य ईकाईका लागी भवन र जनशक्ति ब्यबस्थापन, कृषि लगायतका योजना उच्च प्राथमिकतामा राखिने भएको छ ।

साथै चालु आर्थिक वर्षको योजना भुक्तानी असार २० गते भित्र लिइसक्न सबै उपभोक्ता समितिहरुलाई पालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ६ : ४२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा