२०८३, १४ बैशाख मंगलबार

सरकारविरुद्ध प्रदर्शनमा सहभागी विदेशी नागरिक पक्राउ

सरकारविरुद्ध प्रदर्शनमा सहभागी विदेशी नागरिक पक्राउ


काठमाडौँ, ३१ जेठः सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट पक्राउ गरेको छ । कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै विरोध प्रदर्शन भइरहेको हो ।

शनिबारको प्रदर्शनमा सहभागीहरुले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साको स्वागत लेखिएका प्ले कार्ड पनि बोकेका छन् । उनीहरुले नयाँ नक्साको समर्थन गरेका हुन् ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  १२ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले