२०८२, १७ चैत्र बुधबार

अस्पताल संचालकलाई अध्यक्ष चद्र थापाको चेतवानी

अस्पताल संचालकलाई अध्यक्ष चद्र थापाको चेतवानी


धुलिखेल ३० जेठ : नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा अस्पताल संचालकहरुलाई चेतवानी दिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको उलङ्घन गरी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जीवान यापनप्रति गैरजिम्मेवार बनेको भन्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्दीय अध्यक्ष चन्द्र थापाले चेतवानी दिएका हुन् ।

अध्यक्ष थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘नीजि क्षेत्रको अस्पताल संचालकहरुको मानोमानीेले मर्यादाको सिमापार गरेको छ, नेपाल सरकारको निर्णय अनुसार पारिश्रमिक र प्रोत्साहन भत्ता सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अभिलम्ब उपलब्ध गराइयोस ।’

त्यस्तै अध्यक्ष थापाले नीजि अस्पतालहरु देशको ऐन कनुनको पालना नगर्ने गम्भीर स्वास्थ्य संकटको यो अबस्थामा समेत सरकारका निर्णयलाई ठाडो चुनौती दिने र आफैसंग कार्यरत जनशक्तिका सामन्य मानवीय आवश्यकता र भावनाप्रति पनि संवेदनशील नभएको बताएका छन् ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ७ : ३१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका