२०८३, १२ आश्विन मंगलबार

तेमाल गाउँपालिका-६ का दीर्घरोगीलाई निःशुल्क औषधि

तेमाल गाउँपालिका-६ का दीर्घरोगीलाई निःशुल्क औषधि


धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाको वडा नम्बर ६ ले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरेको छ । वडाको चालु आर्थिक वर्ष २०७६/०७७ को जेष्ठ नगारिक स्वास्थ्य परीक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत दीर्घरोगीहरुलाई औषधी वितरण गरेको वडाध्यक्ष विकु तामाङले जानकारी दिए ।

वडा भित्रका १४ जना दिर्घरोगीहरूलाई सुगर, प्रेसर, दम, थाइरईट, मुटु लगायत रोगको औषधि वितरण गरिएको हो । उनीहरुलाई ठूलोपर्सेल पकुवालको महाँकाल आधारभुत विद्यालय र नवनिर्मित वडा कार्यालय भवन भुमेथानबाट १ महिनासम्म पुग्ने गरि औषधि वितरण गरिएको वडाध्यक्ष तामाङले बताए ।

यसैबीच वडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नागरिकसँग योजना माग गरेको छ । असार २ गतेभित्र आफ्नो टोलमा आवश्यक योजना वडा कार्यालयमा दर्ता गराउन आग्रह गरिएको हो । पहिलको जस्तो बस्ति बस्तिमै गएर छलफल, भेला गरेर योजना संकलन गर्ने अवस्था नभएको भन्दै वडाले बस्ति स्तरीय वडा कार्यालयमा दर्ता गराउन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ८ : २६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय