२०८३, १२ आश्विन मंगलबार

सिन्धुपाल्चोकमा क्वारेन्टाइनको संङ्ख्या ६ सय ७

सिन्धुपाल्चोकमा क्वारेन्टाइनको संङ्ख्या ६ सय ७


धुलिखेल, २९ जेठः सिन्धुपाल्चोक जिल्लाको बिभिन्न ठाँउमा गरेर क्वारेन्टाइन बेडको संङ्ख्या ६ सय सात पुगेको छ । आईसुलेसन वार्डको संङ्ख्या भने ३६ ओटा तयारी अवस्थामा रहेको जिल्लाका स्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाईले जानकारी दिए । उनका अनुसार ६७ सरसठी जना क्वारेन्टाईनमा बसिरहेका छन् भने अहिले सम्म ३ सय ६५ जना राखिएको छ ।

जिल्लामा संक्रमितको संङ्ख्या पाँच पुगेको छ । संक्रमित मध्ये एक जानको मृत्यृ भएको र चार जनाको आईसोलेसनमा उपचार भईरहेको छ । चार जना मध्ये दुई जना भारतबाट आएका हुन् ।

बाँकी दुई जना दोलखाबाट आएको चापागाईले बताए । पछिल्लो समय भारत लगायत तेस्रो मुलुक बाट पनि नागरिकहरु आउन थालेको स्वास्थ्य प्रमुख चापागाईले बताए । ८० जना भन्दा बढी भारत, १९ जना कतार र सात जना दुबईबाट आएका छन् ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ७ : ०८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय