२०८३, १० भाद्र बिहीबार

मेलम्चीको क्वारेन्टाइनमा बसेकाले तन्ना, ब्यालकेट र सिरानीको खोल धुनुपर्ने

मेलम्चीको क्वारेन्टाइनमा बसेकाले तन्ना, ब्यालकेट र सिरानीको खोल धुनुपर्ने


धुलिखेल २८ जेठ मेलम्ची नगरपालिकामा रहेको क्वारेन्टाइनमा बसेकाले प्रयोग गरेको ओड्ने ओछ्यान आफैले अनिवार्य धुनु पर्ने भएको छ । नगरपालिका स्तरीय स्थानीय कोभिड संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठले यस्तो निर्णय गरेको हो ।
अब देखि क्वारेन्टाइनमा बसेकाले प्रयोग गरेका तन्ना, ब्यालकेट र सिरानीको खोल आफुले धुनु पर्ने छ । प्रयोग गरेको ओड्ने ओछ्यान धोएर सुकाउन लगाउने निर्णय बैठकले छ । ओड्ने ओछ्यानलाई सोडियम हाइपो फ्लोराइडले धुने समेत बैठकले निर्णय गरेको छ ।
बैठकले असार १ गतेदेखि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सलाई अन्य बिरामी बोक्न लगाउने निर्णय गरेको छ । यो एम्बुलेन्स अहिले कोरोना आंशकाका बिरामी मात्रै बोक्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ५ : २७ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री