२०८२, १८ माघ आईतबार

आज तीन सय नेपाली महिलालाई स्वदेश ल्याई दिंदै

आज तीन सय नेपाली महिलालाई स्वदेश ल्याई दिंदै


काठमाडौं, २८ जेठ आममाफी पाएका तीन सय नेपालीलाई आज कुवेत आफैले नेपाल ल्याई दिने भएको छ ।

कुबेल सरकारले आममाफीमा सहभागी भएका तीन सय नेपाली महिलालाई दुई वटा जहाजमार्फत नेपाल ल्याई दिन लागेको हो । फर्कने तीन सय जनाको सूची कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीले तय गरिसकेको छ ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी दुई हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाएको र उनीहरुमध्ये तीन सय जनालाई आज दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म पुर्‍याई दिने तय भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ९ : ३६ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।