२०८३, ८ कार्तिक आईतबार

भुम्लुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाई किट वितरण

भुम्लुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाई किट वितरण


धुलिखेल २७ जेठ भुम्लु गाउँपालिकाको वडा नं ६ मा अपाङ्गता भएका १० व्यक्तिहरुलाई मंगलबार नियमित सरसफाइको समान वितरण गरिएको छ । रिमरेक र गाउँपालिकाको सहकार्यकामा अपाङ्गता कार्ड पाएका सबैलाई सरसफाई सामग्री वितरण गर्न लागिएको हो ।

साबुन, टावल, ब्रस,मञ्जन, स्यानिटाइजर, स्यानेटरी प्याड लगायतका समाग्री रहेको छ । हिजो वडा नं ७ का १० जनालाईयस्तै सामग्री वितरण गरिएको थियो । बाँकी रहेका वडाका अपाङ्गता भएका ब्यक्तिलाई पनि वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । पालिकामा ३ सय जना अपाङ्गता भएका व्यक्ति छन् ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना