२०८२, १७ चैत्र बुधबार

भुम्लुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाई किट वितरण

भुम्लुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाई किट वितरण


धुलिखेल २७ जेठ भुम्लु गाउँपालिकाको वडा नं ६ मा अपाङ्गता भएका १० व्यक्तिहरुलाई मंगलबार नियमित सरसफाइको समान वितरण गरिएको छ । रिमरेक र गाउँपालिकाको सहकार्यकामा अपाङ्गता कार्ड पाएका सबैलाई सरसफाई सामग्री वितरण गर्न लागिएको हो ।

साबुन, टावल, ब्रस,मञ्जन, स्यानिटाइजर, स्यानेटरी प्याड लगायतका समाग्री रहेको छ । हिजो वडा नं ७ का १० जनालाईयस्तै सामग्री वितरण गरिएको थियो । बाँकी रहेका वडाका अपाङ्गता भएका ब्यक्तिलाई पनि वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । पालिकामा ३ सय जना अपाङ्गता भएका व्यक्ति छन् ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : १२ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका