२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा १ सय ११ जना सरकारी क्वारेन्टाइनमा

काभ्रेमा १ सय ११ जना सरकारी क्वारेन्टाइनमा


धुलिखेल, २७ जेठः काभ्रे जिल्लाको सरकारी क्वारेन्टाइनमा आज १ सय ११ जना बसिरहेका छन् । ९७ जना पुरुष र १४ जना महिला क्वारेन्टाइनमा बसिरहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ । जिल्लाको १३ वटा स्थानीय तहमा गरि ६ सय ७४ वटा क्वारेन्टाइन बेड रहेको छ ।

जिल्लामा २ हजार १३ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यसमध्ये हालसम्म ३८ जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ । काभ्रेका ५ सय ४२ जनाको स्वाब परीक्षण भइसकेको छ । त्यस मध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लामा आइसोलेसन कक्ष १३ वटा छ ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ४ : १९ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा