२०८३, ११ बैशाख शनिबार

काभ्रेमा १ सय ११ जना सरकारी क्वारेन्टाइनमा

काभ्रेमा १ सय ११ जना सरकारी क्वारेन्टाइनमा


धुलिखेल, २७ जेठः काभ्रे जिल्लाको सरकारी क्वारेन्टाइनमा आज १ सय ११ जना बसिरहेका छन् । ९७ जना पुरुष र १४ जना महिला क्वारेन्टाइनमा बसिरहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ । जिल्लाको १३ वटा स्थानीय तहमा गरि ६ सय ७४ वटा क्वारेन्टाइन बेड रहेको छ ।

जिल्लामा २ हजार १३ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यसमध्ये हालसम्म ३८ जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ । काभ्रेका ५ सय ४२ जनाको स्वाब परीक्षण भइसकेको छ । त्यस मध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लामा आइसोलेसन कक्ष १३ वटा छ ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ४ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले