२०८३, ८ कार्तिक आईतबार

मण्डनदेपुरमा शान्ति जनआदर्शको हात धुने सेवा

मण्डनदेपुरमा शान्ति जनआदर्शको हात धुने सेवा


धुलिखेल २६ जेठ : शान्ति जनआदर्श सेवा केन्द्र काभ्रेले मण्डनदेउपुर नगरपालिकामा स्वाचालित हात धुने स्टेसन सञ्चालनमा ल्याएको छ ।

एन्फोको आर्थिक सहयोगमा शान्ति जनआदर्श सेवा केन्द्रले स्टेनस आजबाट सञ्चालनमा ल्याएको हो । स्टेसनको शुभारम्भ नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाहीले गर्नुभएको थियो । शान्ति जनआर्दश सेवा केन्द्रले मण्डदन देउपुर नगरपालिकामा स्वाच्छ खानेपानीका लागि वितरण कार्यक्रम पनि चलाइरहेको छ ।

शान्ति जनआर्दश सेवा केन्द्रले यस अघि सीआरएस नेपालको सहयोग पनौतीको नगरपालिकाको १२ वटै वडाका स्वास्थ्य चौकी, नगरपालिका र दुई वटा क्वारेन्टाइनमा हात धुने ठाउँ राखेको अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना