२०८२, २४ कार्तिक आईतबार

बेथानचोकमा योजाना निमार्णका लागी सुझाव संकलन सुरु

बेथानचोकमा योजाना निमार्णका लागी सुझाव संकलन सुरु

आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति, कार्यक्रम


धुलिखेल २६ जेठ : काभ्रेको बेथानचोक गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्णका लागि पालिका बासीसँग सुझावहरु संकलन गर्न थालेको छ ।

आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सबै नागरिकसँग सुझावहरु मग गरिएको गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण सामान्य अवस्था नभएकाले गाँउपालिका तथा वडा कार्यालहरुमा सुझाव संकलन सुरु गरिएको उहाँले बताउनुभयो ।

वडाबासीका आम नागरिकले गाँउपालिकाको कार्यालय र ६ ओटै वडा कार्यालयका साथै गाँउपालिकाको फेसबुक पेज र ईमेलमा मार्फत सुझाव दिन सक्ने बताईएको छ ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : २८ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा