२०८२, १७ चैत्र बुधबार

धुलिखेलको श्रीखण्डपुरमा बालमैत्री पार्क बन्ने

धुलिखेलको श्रीखण्डपुरमा बालमैत्री पार्क बन्ने


धुलिखेल २६ जेठ : धुलिखेल नगरपालिकाको वडा नम्बर ५ श्रीखण्डपुरमा बालमैत्री पार्क बन्ने भएको छ । पार्कको आज नगरप्रमुख अशोक ब्याञ्जुल शिलान्यास गर्नुभएको हो । १० लाख लागतमा पार्क निर्माण हुने वडा सदस्य प्रमोद सुन्दर श्रेष्ठले बताए । नगरपालिका र डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा पार्क बन्न लागेको हो ।

यस्तै पाकै नगरपालिकाको वडा नम्बर ११ र ४ पनि निर्माण हुनेछ । पार्क बालबालिकाबस्न र खेल्न मिल्ने खालका हुनेछन् । चालु आर्थिक वर्षभित्रै तीन वाटै वडामा पार्क निर्माण सकिने नगरपालिकाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ३८ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका