२०८३, ८ कार्तिक आईतबार

काभ्रेका विभिन्न क्वारेन्टाइनमा १ सय १६ जना

काभ्रेका विभिन्न क्वारेन्टाइनमा १ सय १६ जना


धुलिखेल, २५ जेठः काभ्रेका विभिन्न क्वारेन्टाइनमा आइतबार १ सय १६ जना रहेका छन् । १ सय १ जना पुरुष र १५ जना महिला गरी १ सय १६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

जिल्लाका १३ वटै स्थानीय तहमा गरी आइतबार क्वारेन्टाइन बेड संख्या ६ सय ७४ पुगेको हो । जिल्लामा आईसोलेसन कक्ष भने धुलिखेल अस्पतालमा ८ बेड र बनेपाको शीर मेमोरियल अस्पतालमा ५ बेड गरी जम्मा १३ बेडकोे छ ।

लकडाउन उल्लंघन गर्ने १ सय ६१ ओटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लकडाउन उल्लंघन गर्ने १२७ ओटा मोटरसाइकल, १५ ओटा स्कुटर, साना गाडी १५ ओटा, दुई ओटा टिपर, एउटा रिक्सा र निसान गाडी एउटा रहेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ५६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना