२०८३, १० भाद्र बिहीबार

बुटवल र दाङबाट १९ जना कोरोना निको भएर डिस्चार्ज

बुटवल र दाङबाट १९ जना कोरोना निको भएर डिस्चार्ज


२५ जेठ, बुटवल बुटवल र दाङबाट १९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
बुटवल र दाङका दुई आइसोलेसन सेन्टरबाट १९ जना कोरोना संक्रमित डिस्जार्च भएको छन् ।
बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा बनाइएको आइसोलेसन सेन्टरबाट ९ जना र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित कोरोना निको भएर आइतबार डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  २ : ०८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री