२०८३, १८ श्रावण मंगलबार

धुलिखेल नगरपालिकाले थाल्यो विद्यार्थीको वर्गीकरण गर्न

धुलिखेल नगरपालिकाले थाल्यो विद्यार्थीको वर्गीकरण गर्न


धुलिखेल, २३ जेठः धुलिखेल नगरपालिकाले विद्यार्थीको पहिचान तथा वर्गीकरण सुरु गरेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम नगरभित्रका विद्यार्थीहरुको वर्गीकरण सुरु गरिएको शिक्षा शाखा प्रमुख उपसचिव माधव प्रसाद शर्माले जानकारी दिए ।

नगरपालिकाले विद्यार्थीहरुलाई टेलिभिजन, एफएम/रेडियो, इन्टरनेट जस्ता सूचना प्रविधिको पहुँचको अवस्था छुट्याइने छ । त्यस्तै कम्युटर भए तर इन्टरनेट जडान नभएका र सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी तथ्याङ्क संकलन गरिनेछ ।

यसैको आधारमा सिकाइका सामाग्रीहरु तयार गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ६ : ४७ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ