२०८३, २९ भाद्र मंगलबार

भकुण्डेमा भारतबाट आएका दुई जना क्वारेन्टाइनमा

भकुण्डेमा भारतबाट आएका दुई जना क्वारेन्टाइनमा


धुलिखेल, १३ जेठः काभ्रेको नमोबुद्ध नगरपालिकाले भारतबाट आएका दुई जनालाई क्वारेन्टाइनमा राखेको छ । सुनौली नाका हुदैँ आइपुगेका वडा नम्बर २ का दुई जनालाई नौबिसेमा रहेको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष सञ्जिव ढकालले जानकारी दिए ।

उनीहरु हिजो धुलिखेल आइपुगेका थिए । प्रहरीले उनीहरुलाई सञ्जिवनी माविको क्वारेन्टाइनमा राखेको थियो । वडाध्यक्ष ढकालका अनुसार भोली उनीहरुको स्वाब परीक्षण हुने छ ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ५ : ४६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक