२०८२, १० फाल्गुन आईतबार

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु


काठमाडौं १२ जेठ : कोरोना भाइरस संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको भएको छ ।
बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ४ : ५७ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार