२०८३, ९ भाद्र बुधबार

धुलिखेल-४ मा १ सय १५ मिटर सडक ढलान

धुलिखेल-४ मा १ सय १५ मिटर सडक ढलान


धुलिखेल, १२ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा निर्माणधिन सेतिदेवी मार्ग पुरा भएको छ ।  निर्माण पुरा भएकाे सडक सोमबार नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरे । सडक उद्घाटन गर्दै नगरप्रमुख ब्याञ्जुले स्थानीयको सहभागितामा गरिने विकास दीगो र प्रभावकारी हुने बताए ।

नगरपालिकाको ६० प्रतिशत र स्थानीय जनताको ४० प्रतिशत लागत साझेदारीमा सडक निर्माण गरिएको हो ।

१ सय १५ मिटर सडकमा ढलान गरिएको छ । झण्डै १६ लाख बराबर खर्च भएको वडाध्यक्ष रबिन्द्र कर्माचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ३ : २१ बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन