२०८३, २० आश्विन बुधबार

सिन्धुपाल्चोकमा भरुवा बन्दुक पड्कीदा बालकको ज्यान गयो

सिन्धुपाल्चोकमा भरुवा बन्दुक पड्कीदा बालकको ज्यान गयो


धुलिखेल, ११ जेठः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ किप्चेमा भरुवा बन्दुक पड्किदा एक जना बालकको ज्यान गएको छ । आइतबार किप्चेका ८ बर्षीय आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सोही ठाउँका अर्का १२ बर्षीय बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमा खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीदाँ स्याङ्बोको पेटमा लागेर घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ८ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको