२०८३, १८ श्रावण मंगलबार

सिन्धुपाल्चोककाे नवलपुर सिल

सिन्धुपाल्चोककाे नवलपुर सिल


धुलिखेल, ११ जेठः सिन्धुपाल्चोकको ईन्द्रावती गाउापालिकाले वडा नम्बर ४ नवलपुरलाई सिल गरेको छ । आरडिटी विधि मार्फत कोरोना परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएपछि वडा सिल गरिएको पालिका अध्यक्ष बंशलाल तामाङले बताए ।

आइतबार बसेको बैठकले एक साताका वडा सिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिनुभयो । एकसाता भित्र बैंक, वित्तिय संस्था, उद्योग भन्दा, ब्यापार, ब्यवसाय बन्द हुनेछ । त्यस्तै अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन र ब्यक्तिको आवागमन पूर्णरुपमा निषेध गरिएको छ ।

आरडिटीमा पोजेटिभ देखिएका ब्यक्तिलाई मेलम्चीमा रहेको आइसोलेसन वार्डमा राखिएको छ । उनको पीसीआर विधिमा मार्फत कोरोना भाइरसको परीक्षण गर्ने तयारी भइरहेको छ । शंकास्पद बिरामी भरतपुर क्यान्सर अस्पतालमा आफ्नो आफन्तको उपचारका क्रममा कुरुवा बसेर हालसालै फर्केको बताइएको छ ।

 

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ३ : ५९ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ