२०८२, १७ चैत्र बुधबार

भक्तपुरमा जनप्रतिनिधि पनि कोरोना संक्रमित

भक्तपुरमा जनप्रतिनिधि पनि कोरोना संक्रमित


भक्तपुर १० जेठ : कोरोेना संक्रमित भएकामध्येकी एक भक्तपुरकी महिला वडा सदस्य भएको खुलेको छ ।

४२ वर्षीया उनी भक्तपुर–९ की सदस्य हुन् । जनप्रतिनिधि भएका कारण उनी लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरणलगायतका काममा सक्रिय रहेको पाइएको छ ।

त्यसै क्रममा उनमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  १० : ०९ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका