२०८३, १ आश्विन शुक्रबार

जेठ ११ गते सार्वजनिक बिदा

जेठ ११ गते सार्वजनिक बिदा


काठमाडौँ ९ जेठ : सरकारले जेठ ११ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ९ : ४६ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी