२०८२, २४ असार मंगलबार

तेमालमा कोरोना परिक्षण,सबैको रिर्पोट नेगेटिभ

तेमालमा कोरोना परिक्षण,सबैको रिर्पोट नेगेटिभ


धुलिखेल ९ जेठ :  तेमाल गाउँपालिकामा आरडिटी र पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको छ । तेमाल गाउँपालिकामा कार्यरत ५९ जना स्वास्थयकर्मीहरुको आरडीटि परिक्षण रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक शिवहरी पाठकका बताए ।

स्वास्थ्य संयोजक पाठकका अनुसार आरडीटि परिक्षणमा १ जना स्वास्थयकर्मीको पोजिटीभ रिर्पोट देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गरेका थिए । शुक्रबार तेमाल गाउँपालिकाले पिसिआरको रिर्पोट नेगेटिभ आएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ८ : ४२ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज