धुलिखेल ९ जेठ : तेमाल गाउँपालिकामा आरडिटी र पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको छ । तेमाल गाउँपालिकामा कार्यरत ५९ जना स्वास्थयकर्मीहरुको आरडीटि परिक्षण रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक शिवहरी पाठकका बताए ।
स्वास्थ्य संयोजक पाठकका अनुसार आरडीटि परिक्षणमा १ जना स्वास्थयकर्मीको पोजिटीभ रिर्पोट देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गरेका थिए । शुक्रबार तेमाल गाउँपालिकाले पिसिआरको रिर्पोट नेगेटिभ आएको जनाएको छ ।
प्रतिक्रिया