२०८३, १२ कार्तिक बिहीबार

काभ्रेको चौरीदेउराली गाउँपालिकाका सबै कार्यालय बन्द

काभ्रेको चौरीदेउराली गाउँपालिकाका सबै कार्यालय बन्द


धुलिखेल, ७ जेठः काभ्रेको चौरीदेउराली गाउँपालिकाले आफ्ना सबै कार्यालयहरु बन्दको घोषणा गरेको छ । जेठ ११ गतेसम्मका लागि स्वास्थ्य संस्था र भेटेरेनरी बाहेकका गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द गरिएको हो ।

पालिकाले आज अकस्मात सुचना जारी गर्दौ सबै कार्यालयहरु बन्द रहने बताएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउनुपर्ने भएकाले सबै स्वास्थ्य र भेटेरेनरी बाहेकका सेवा बन्द गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाद्वारा जारी गरिएको सुचनामा भनिएको छ ।

पालिकाले सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  २ : ११ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता