२०८२, ७ पुस सोमबार

पनौतीका ७ जनाको स्वाब परीक्षण हुदैँ

पनौतीका ७ जनाको स्वाब परीक्षण हुदैँ


धुलिखेल, ६ जेठ: पनौती नगरपालिकाका ७ जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । हिजो गरिएको आरडिटी परीक्षणमा कोरोना भाइरसको शंका लागेपछि स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाइएको हो ।

हिजो ११० जनाको आरडिटी परीक्षण गरिएको थियो । स्वास्थ्य कर्मी, जनप्रनितिधि र नगरपालिकाका कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो । ११० मध्येकै ७ जनामा शंका लागेर स्वाब संकलन गरि धुलिखेल अस्पतालको प्रयोगशालामा पठाइएको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै आरडिटीमा शंका लागेको ब्यक्तिहरुलाई विस्तृत परीक्षण भइरहेको पुटि गरेको छ । नगरप्रमुख भिम प्रसाद न्यौपानेले शंका लागेका ब्यक्तिको विस्तृत परीक्षण भइरहेको भन्दै लकडाउन पूर्णरुपमा पालना गरी होम क्वारेन्टाइनमा सुरक्षित साथ बसिदिन नगरबासीलाई अनुरोध गरेका छन् ।

आरडिटीमा पोजेटिभ देखिएका सबैलाई सुरक्षित साथ होम क्वारेटाइनमा बस्ने लगाइएको छ ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  १२ : १८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको