२०८३, २० आश्विन बुधबार

नमोबुद्ध नगरपालिकाले गैससलाई भन्यो ‘पछि स्वीकृत गर्न दबाब नदेउ, अहिले नै कार्यक्रम ल्याउ’

नमोबुद्ध नगरपालिकाले गैससलाई भन्यो ‘पछि स्वीकृत गर्न दबाब नदेउ, अहिले नै कार्यक्रम ल्याउ’


धुलिखेल, ५ जेठः काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गैरसरकारी संस्थासँग कार्यक्रम माग गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ मा नगरभित्र सञ्चालन गर्न चाहेको कार्यक्रम माग गरिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताए ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै १५ दिनभित्र आफ्नो कार्यक्रम बुझाउन भनेको हो । गैरसररकारी संघ संस्थाले नगरपालिका कर्यालय, विषयत शाखा र नगरपालिकाको आधिकारी इमेल ठेगाना मार्फत कार्यक्रम पेश गर्न सक्ने जनाएको हो ।

नगरपालिकाले नगरसभाबाट स्वीकृत नभएका योजना र कार्यक्रम कुनै पनि गैरसरकारी संघसंस्थाहरुलाई सञ्चालन गर्न नदिने जनााएको छ ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  २ : ४५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको