२०८२, १७ चैत्र बुधबार

धुलिखेल अस्पतालले भन्यो ‘नवजात शिशुको स्वास्थ्य सामान्य’

धुलिखेल अस्पतालले भन्यो ‘नवजात शिशुको स्वास्थ्य सामान्य’


धुलिखेल ४ जेठः  कोरोना भाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले आज विज्ञप्ति मार्फत ११ दिने शिशुको अवस्था सामान्य रहेको बताउनुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेका महिलाको गएको बिहिबार उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृतक महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको डाक्टर माकजुले बताउनुभयो । डाक्टर माकजुका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीहरुको घाँटीको स्वाब परीक्षण् ५ दिनपछि गरिनेछ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ४ : ३० बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका