२०८३, १८ श्रावण मंगलबार

काभ्रेको उपयुक्त स्थानमा एयरपोट बनाइने

काभ्रेको उपयुक्त स्थानमा एयरपोट बनाइने


धुलिखेल, २ जेठ: सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ । शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा काभ्रेमा विमान स्थल बनाउने योजना समेटिएको छ ।

तर काभ्रेको कुन ठाउँमा एयरपोट बनाउने हो भन्ने चाँहि निक्र्यौल भएको छैन । नीति तथा कार्यक्रममा तेह्रथुमको चुहानडाँडामा पनि एयरपोट बनाउने उल्लेख गरिएको छ । तर काभ्रेको भने कुनै स्थान टुंगो लागेको छैन् ।

यसअघि स्वर्गीय नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको टोलीले बनेपाको नागीडाँडा, धुलिखेलको देविस्थानडाँडा ठूलीचौर र पात्लेखेतको चिसापानी ठूलीचौरको स्थलगत अवलोकन गरेको थियो । यी तीनै ठाउँमा यसअघि पनि पटक पटक विमानस्थलको सम्भाब्यताबारे अध्ययन भने नभएको होइन् ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ७ : ३६ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ