२०८२, १० फाल्गुन आईतबार

भकुण्डेको क्वारेन्टाइनमा रहेका २ जनालाई डिष्चार्ज, गरियो बनेपामा रहेकाको स्वाव परीक्षण हुँदै

भकुण्डेको क्वारेन्टाइनमा रहेका २ जनालाई डिष्चार्ज, गरियो बनेपामा रहेकाको स्वाव परीक्षण हुँदै


धुलिखेल, २ जेठः  बनेपा स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । उनको स्वाब परिक्षण भइरहेको  छ । त्यस्तै नमोबुद्ध नगरपालिकाको जनक मावि क्वारेन्टाइनमा राखिएका २ जना भने डिस्चार्ज भएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

डाक्टर  झाका अनुसार उनीहरुको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो । जिल्ला कमाण्ड पोष्टले धुलिखेल, बनेपा र पनौतीमा रहेको क्वारेन्टाइन बेडहरुको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्लामा ३ सय ४२ शैयाको क्वारेन्टाइन बेड तयारी छन् ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ५ : २० बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार