काठमाडौं, १ जेठ : सरकारले कोरोना भाइरस कोभिड –१९ का संक्रमित २४५ नै रहेको जनाएको छ ।
यसअघि मन्त्रालयले ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उनले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले १०ः१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट गरे ।








प्रतिक्रिया