२०८३, १२ कार्तिक बिहीबार

रोशी गाउँपालिकाले दिने घैया धान र सिस्नु खेती गर्ने किसानलाई अनुदान

रोशी गाउँपालिकाले दिने घैया धान र सिस्नु खेती गर्ने किसानलाई अनुदान


धुलिखेल, ३१ बैशाखः काभ्रेको रोशी गाउँपालिकाले घैया धान खेती गर्न चाहोन किसानसँग निवेदन माग गरेको छ । पालिकाले घैया धान संरक्षणका लागि एक सूचना निकाले किसानसँग निवेदन माग गरेको हो ।

त्यस्तै सिस्नु खेती प्रवद्र्धनका लागि समेत पालिकाले किसानसँग अवधारण सहितको निवेदन माग गरेको छ । घैया धान र सिस्नु रोप्न चाहने किसानले १५ दिनभित्र पालिकामा निवेदन लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

७५ प्रतिशत अनुदानमा घैया धानको बीउ किसान उपलब्ध गराइने दाहालले बताए । एक जना किसानलाई बढीमा ५ केजीसम्म बीउ दिने गरी तयारी भइरहेको छ ।

त्यस्तै रैथाने जात सिस्नु रोपेर आम्दानी गर्ने किसानका लागि पनि अनुदानमा औजार दिने तयारी गरिएको दाहालले बताए । उनका अनुसार सिस्नु प्रशोधन गर्ने मेसिन र कैची सहयोग गर्ने पालिकाले योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ६ : ०० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता