२०८३, २९ जेष्ठ शनिबार

जिल्ला प्रशासन कार्यालयद्वारा भोली देखि सबै पास रद्द हुने घोषणा

जिल्ला प्रशासन कार्यालयद्वारा भोली देखि सबै पास रद्द हुने घोषणा


धुलिखेल ३१ बैशाख :  जिल्ला प्रशासन कार्यालयले भोली देखि सबै किसिमका पास रद्द हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना मार्फत सबै पास भोलीदेखि रद्द हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार यसअघि प्रशासन कार्यालयबाट जारी भएका हस्तलिखित र इ पास भोली देखि रद्द हुनेछ ।

गृह मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र मार्फत पास रद्द गर्न आग्रह गरेको थियो । अत्यावश्यक सवारी साधनका लागि समेत कारण खुलाएर पास दिन गृह मन्त्रालयले भनेको छ ।

एक जिल्लाबाट अर्को जिल्ला जाने सावरी साधनलाई पुग्नुपर्ने जिल्ला प्रशासनसँग समन्वय गरेर मात्रै पास दिन ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र जारी गरेका छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ५ : १६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको